टिचर : शेरे ! 1 देखी 10 सम्मको गन्ती भन त !
शेरे : 1 , 2 , 3 , 4 , 5 , 6 , 8 , 9 , 10
टिचर : अनि नं 7 चाँहि कता गयो त ?
शेरे : स्वर्ग ! नं 7 को त हिजो राती म्रित्यु भयो ।
टिचर : कसरि नि ? शेरे : अघि समाचारमा मैलै सुनेको हिजो राति कठ्याङ्ग्रिएर 7 को म्रित्यु भयो रे । टिचर बेहोस
0 comments:
Post a Comment