शेरे बिरामी भएर अस्पतालको बेडमा

( शेरे बिरामी भएर अस्पतालको बेडमा भर्ना भएको थियो, बल्ल तल्ल आँखा लागेको थ्यो )
नर्स : शेरे दाई, ए शेरे दाइ उठ्नुस त !
(शेरे निन्द्राबाट आत्तिदै उठेछ)
शेरे : किन के भो, किन मलाइ उठाउनु भएको ?
नर्स : मैले तपाईलाइ निन्द्राको गोलि दिनै पो बिर्सेछु भन्या ? ?




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment