सेरे ज्योतिष सग हात

सेरे ज्योतिष सग हात
हेराउन गएछ !
ज्योतिष :
तेरो नाम सेरे हो ?
सेरे:
हो गुरु जी
ज्योतिष : तैले
आज धोति को पसल बाट
20 किलो चिउरा किनेको हो
सेरे: हो गुरु हजुर तपाई
अन्तरयामी हुनु हुन्छ !
'
'
'
'
'
'
'
ज्योतिष : चुप साले
चिउरा किनेको बिल
लिएर आउछस जा जन्म कुण्डली लिएर आइज !
सेरे
आफै दंग




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment