परिवार नियोजन गर्न

एउटा डाक्टर ब्लेड समातेर शेरेको पछाडी दौडिदै थियो र भन्दै थियोः “पख् , साले कुकुर तँ एकपटक मेरो हातमा त आइजा तँलाई नमारी छोड्दीनँ ।”
त्यस्तो कुरा सुनेर केहि मान्छेले डाक्टरलाई समातेर सोधेछन् : “के भो डाक्टर साब? किन उसको ज्यान लिन खोजेको?”
डाक्टरले रुदैँ भनेछः “यो साला हरामी हो, अहिले सम्म 7 पटक यस्तै गरिसक्यो । जहिले पनि परिवार नियोजन गर्न भनेर आउँछ ।
अनि त्यहाँको रौँ खौरेर सफा बनाए पछि भो अहिले नगरौँ भन्दै भाग्छ ।”




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment