पोथी को त “गे**” हुने कुरे भएन

५०० वटा बादर्नी भएको ठाउमा एउटा बादर लाई राखिएछ ।
अनी अमेरिका, भारत र नेपालका नेताहरुलाई भाले बादर कुन हो भनेर चिन्न लगाइएछ ।
त्यत्रो हुल मा अमेरिका, भारतका नेताहरुले बादर छुट्याउन सकेनछन ।
पछी नेपालको एउटा नेता गएछ । उस्ले ट्याक्कै पत्ता लगाएछ ।
अनी पत्रकारहरुले सोधेछन्:
नेताज्यु अमेरिका, भारतका नेताले पनि पत्ता लगाउन नसकेको कुरा तपाईंले कसरी एकै चोटिमा पत्ता लगाउनु भो ?
नेता : सिम्पल । मैले त्यहाँ गएर यसपाली चुनाबमा मलाई भोट दिनु पर्छ है भनेको त एउटाले मात्र मेरो “गे**” खा भन्यो ।
पोथी को त “गे**” हुने कुरे भएन ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment