को लागी पुरा को पुरा तयारी गरें ।'
४-६ कक्षा :-'ओए त्यो एउटा question
चाँही ओभर गाह्रो लागेर त्यही एउटा question चाँही छाडें ।'
७-९ कक्षा :-'मैले त important/
important मात्रै पढें ।'
१० कक्षा :-'ह्या ४ वटै पाठ पढ्दा नि पास भइहालिन्छ नि ।'
११ कक्षा :-'ओए भोली के को Exam ?'
१२ कक्षा :-'साले मलाई अघी भन्नु
पर्दैनथ्यो आज exam छ भनेर ! झण्डै
सुतेको सुत्यै भइछु ।
ला ......... डटपेन त बोक्नै बिर्सेछु ले ले एउटा छ भने. ....
सहि लागे सक्दो like , comment , share गर्नुस

0 comments:
Post a Comment