SORRY WRONG नम्बर परेछ

शेरेले घरमा स्वास्नीलाई फोन गरेछ ।
फोन नोकरले उठाएछ।
नोकर: हेलो
शेरे: को बोलेको ?
नोकरः म यो घरको नोकर बोलेको ।tl।
शेरेः हाम्रो घरमा नोकर राखेको छैन त ।
नोकरः मालिक्नीले आजबाट
काममा राख्नु भाको ।
शेरेः ए! त्यसो भए मालिक्नीलाई फोन दे tl।
नोकरः मालिक्नि त मालिकसँग
कोठामा बसिराख्नु भा छ ।
शेरेः ए त्यसले म नभाको बेलामा नाठो खेलाएर बसिछे ? तेरो असली मालिक म हो tl।
भित्ताको बन्दुक निकालेर दुबै जनालाई सिद्धाई दे । म
तलाई एक लाख दिन्छु ।
नोकरः हुन्छ मालिक ।
(एकछिन पछि शेरेले बन्दुकको आवाज सुन्छ।)
नोकरः मालिक काम भयो । अब के गरुँ tl?
शेरे: अब लाशलाई घर पछाडीको बगैँचामा गाड।
नोकरः तपाईको घरमा त कहिँ बगैचा छैन ।
शेरेः हो र? यो बानेश्वर होइन र ?tl?
नोकरः होईन मालिक । यो त
कालिमाटी हो ।
शेरेः SORRY WRONG नम्बर परेछ.......



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment