अनि 'लाम्टा' चुसाई रहेकी छु

लोग्ने स्वास्नी को झगडा भो ! चर्का चर्की नै... !
भित्र बाट 'सासु' चै ले थर्काइन, 'बुहारी'
लाइ- 'किन बाझ्छेस ओइ, मेरो छोरो संग ?
किन जथाभावी भन्छेस मेरो 'छोरो' लाइ ? मैले
त्यसलाई 'नौ महिना' आफ्नो 'गर्भ' मा बोकें !
५/७ बर्ष सम्म आफ्नो 'लाम्टा' चुसाएं......!!
कत्रो दुख गरेर हुर्काएं !!
बुहारी चै अब 'सासु' तिर
जाइलागी !! चिच्याई- 'तिमि आफ्नो मात्रै
देख्छौ 'आमै'... तिमि 'यसलाई'
त्यो बेला मा बोक्थ्यौ, जब यो 'मुश्किल' ले २
केजी को थ्यो होला !! अहिले 'यो' ६०/७०
किलो को भयो, म १५ बर्ष देखि लगातार
यसलाई बोकी रहेकिछु, अनि 'लाम्टा' चुसाई
रहेकी छु ! त्यो चै देख्दिनौ हैन।



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment