तिन जना गफाडी केटीहरु

तिन जना गफाडी केटीहरु जैले
एउटा ठुलो आँपको रुखमुनी आएर
जोतको जोतको गफ गर्दा रहेछन
यो कुरा चाही एउटा अस्सी बर्षको बुढाले
देखेको रहेछ
केटीहरु जैले आको देखेर
अस्सी बर्षको बुढोलाइ
केटिहरुको कुरा सुन्ऩ मन लागेछ र केटिहरु
आउनु
भन्दा अगाडिनै आँपको रुखमा चढेर बसे छ
एकै छिन पछी तिनजना गफाडी केटीहरु
आँपको रुख मुनी आएर बसे अनी गफ लाउन
थालेछन,
तेतिकैमा पोहिलो केटिले भनिछे थाछ मत
भर्खर
छ बर्ष पुगेर आठ बर्ष लाग्दैछु,
दोस्रो केटिले भनिछे मत झन नौ बर्ष पुगेर
एघार
बर्ष लाग्दैछु,
तेस्रो केटिले झन जोसको तालमा भनिछे
था छ
मत झन सत्र बर्ष पुगेर फेरी दुइ बर्ष घटी भर्खर
पन्ध्र
बर्ष पुग्दैछु
"
"
गफाडी केटीहरुको यस्तो कुरा सुनेर
रुखमाथी चढेको अस्सी बर्षको बुढोको सातो गँएछ
र उ आतिएर केटीको बिचमा झरेछ र
केटिहरुलाइ
भनेछ नानी हो मत माथी बाट भर्खर जन्मेर
आको....................."
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment