अघी तपाईंले बजाउनु भएको सिठी चाहिन्छ

पदुवा शेरेलाई आफ्नो बहिनिको घर जान
मन
लागेछ । उस्को एउटा ५
वर्षको भान्जा पनि थियो त्यसैले उस्ले
क्रीमवाला बिस्कुट किनेर लगेछ ।
बहिनिको घरको ढोकामा पुग्ने बित्तिकै
भान्जा कराउदै आएछ : मामा आउनु भयो ।
मामा आउनु भयो ।........"
अनी शेरेले अलिकती झुकेर भान्जालाई
बिस्कुट दिन लाग्दा पाद फुस्केछ ।
"टुँइँ`````"
त्यसपछी भान्जाले बिस्कुट फालेर रुन
थालेछ

शेरे: के भयो भान्जा ?
भान्जा भुइमा लडबडी गर्दै झन रुन थालेछ ।
शेरेले भान्जालाई काखमा लिएर फकाउदै
भनेछ : के भयो भान्जा ? के चाहियो भन
न ?
म दिन्छु ।
भान्जाले रुदै भनेछ:..
.
.
.
.
.
.
म यो बिस्कुट सिस्कुट खान्न, मलाई त
अघी तपाईंले बजाउनु
भएको सिठी चाहिन्छ.............!!!
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment