शेरे: कसरी चोरी भो ? कहाँ राखेकी थियौ र ?
केटी: (अलि लजाउदै) चोरी हुन्छ भनेरै ब्रा भित्र राखेकी थिएँ ।
शेरे: अनि कस्तो त लेडिज गोजीबाट चोरी हुँदा नि थाहा नपाएको ?
केटी: थाहा त पाएको नि, तर के था तेसले पर्स नै चोर्छ भन्ने !
शेरे त ठाउँको ठाउँ !?!?!
Nepali Jokes
0 comments:
Post a Comment