यमराज: हिँड, तेरो समय सकियो !
शेरे: नाइँ!
(एकछिन सोचेर)
ठिकै छ, के तपाइले मेरो अन्तिम
इच्छा पुरा गर्दिनु हुन्छ ?
यमराज: के हो तेरो अन्तिम इच्छा?
शेरे: म मर्नुभन्दा पहिला तपाइसँग बसेर
चिया पिउन चाहन्छु ।
यमराज: ठीकै छ।
शेरेले खुसुक्क
यमराजको चियामा निदको गोली हालिदिएछ ।
चिया पिएर यमराज निदाएछ । अनि शेरे
छिटोछिटो गरेर यमराजको लिस्टबाट
आफ्नो नाम माथिबाट हटाएर तल राखेछ ।
पछि नींदबाट उठेर यमराज भनेछ : बालक, तैले
चिया ख्वाएर मलाइ खुशी बनाइस् । अब म
आफ्नो लिस्ट माथीको सट्टा तलबाट हेर्न शुरु
गर्छु !
0 comments:
Post a Comment