त्यही क्रममा उसले आफ्नी बूढीलाई
बोलाएछ।
शेरे : ओ बूढी यता सुन् त
बूढी : के हो ?
शेरे : एकछिन यता आइज न
बुढी : ल आएँ, भन ?
शेरे : यी दुईवटा तारमध्ये एउटामा समात् त।
बूढी : किन ?
शेरे : एकचोटि समात् न भनेको।
बूढी : ल समातें।
शेरे : केही भयो ?
बूढी : केही भएन
शेरे : ल ठीक छ, यसको मतलब करेन्ट
अर्को तारमा छ।
0 comments:
Post a Comment