Facebook version:
"तिम्रो मेरो Relationshipलाई update
गर्न कर लाग्यो
Facebook खोली Status मा Coment
गर्न डर लाग्यो
हो... हो...
"तिम्रा सबै Status मा Coment गर्छु"
भन्नेले
"सँधैभरी तिमीसँगै Chat गर्छु" भन्नेले
अन्तै Busy भईदियौ Bye भन्नै कर लाग्यो
Facebook खोली Status मा Coment
गर्न डर लाग्यो
हो... हो...
Friend request आँफै पठाई accept गर
भन्नेले
"Single" बाट "In a relationship"
update गर भन्नेले
Friend list बाटै हटाईदियौ Poke गर्नै कर
लाग्यो
Facebook खोली Status मा Coment
गर्न डर लाग्यो..
0 comments:
Post a Comment