Facebook ma aauchha

केटी पट्टाउन
सकिन"
यो केटि हरु को "Photos" Facebook
मा आउछ कहाँ बाट ??
.
.
.
17-18 साल को केटि हरु को Photo
ले Facebook भरिएको हुन्छ ..!!
.
.
या त केटि हरु मुर्ख -पागल हुन् ,
जो आफ्नो Photo Upload गरेर ,
सोध्छन ..... "मा कस्ती देखिएकी छु
Friends??"
.
.
.
या त हामी मुर्ख -पागल हौ
जो इनी हरु लाई
बार - बार
सावधान गरेर बस्छौ,
.
कि आफ्नो Photo
Publicly Upload
नगर ,upload नगर !
,
.
Porn pics अनि Adult Sites
मा"FACE"
Edit
गरेर
आको देख्दा रोएर बस्छन !
.
.
.
मेरी प्यारी दिदि -बहिनि हरु ,
मान्छे हरु लाई नसोध "कस्ती
देखिएकी छु "भनेर
.
.
.
भगवान ले ..तिमि हरु लाई..Already
राम्री
बनाएका छन् ..!
.
तिमि हरु को सुन्दरता लाई कुनै
Certificate को
जरुरत छैन ..!!!
चेतना भया ,.. .
यस्तै रोचक जोक्स,
ताजा समचार
Love story , कथा,
चाहिएमा
तलका पेज लाइक गनुहोस।।
यस्तै रोचक जोक्स,
ताजा समचार
Love story , कथा,
चाहिएमा
तलका पेज लाइक गनुहोस।।



शेरेको जोक्सहरु
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment