कम्पनी ले सोचेछ, रेखालाई अचानक यो कुरा भन्यो भने त रेखा खुसि ले
मर्न पनि सक्छे, तेसैले त्यो कम्पनीले यो कामको जिम्मा सेरेलाई दिएछन् :
"रेखा थापा लाई यसरी भन्नु कि उ खुसि ले नमरोस्।"
सेरे पनि के कम, गएर रेखा थापालाई भन्यो "सम्झनुहोस कि
तपाइलाई 10 करोडको इनाम चिट्ठामा पर्यो, तपाई के गर्नुहुन्छ ?"
.
.
.
.
.
रेखा: म त पहिला खुशीले तपाईंसँग नाच्छु। तपाईसंग नै आजको रात पनि बिताउछु अनी आधा इनाम पनि
तपाइलाई नै दिन्छु....
.
.
.
.
.
.
.
.
.
.
.
.
त्यसपछि त सेरे आँफै खुशीले ठहरै !!
0 comments:
Post a Comment