पार्क को सुनसान ठाउ म भेट्छ र सोध पुछ
को प्रहरी कार्यलय लग्छ,,.
प्रहरी : तिमि हरु त्यो सुन्सान ठाउ
मा के गर्दै थियौ ह,,??
पहिलो केटा : सर मेरो नाम कृष्णा हो र
म त्यहा बासुरी बजाउदै थिए !
प्रहरी : ल तेसो भये तिमी जाउ
(प्रहरी ले दोस्रो केटा लाइ सोध्छ)
तिमि त्यहा के गर्दै थियौ??
सर मेरो नाम गोपाल हो म
पनि त्यहा बासुरी बजाउदै थिए ।
प्रहरी ल तेसो भये तिमि पनि जाउ
(प्रहरी ले केटी लाइ सोध्छ के)
तिमि पनि त्यहा बासुरी बजाउदै
थियौ ??
केटी :- होइन सर मेरो नाम
बासुरी हो !!!
0 comments:
Post a Comment