.
.
.
धन्न तपाइ राम्रैसग घर आइपुग्नु भएछ,मलाइ
कम्ता पीर लाग्या हो र?
.
.
.
.
शेरे:(अचम्म मान्दै)किन?के भा छ र मलाइ?केइ
त भा छैन
.
.
.
.
बुडि:बाहिर टोलमा मानिसहरु"कुन
चाहि ज्ड्याहा मर्न नसकेको कात्तिके
कुकुर रक्सि धोकेर त्या गु को ढल भित्र
लडि राखेको छ"भन्दै हल्ला गर्दै थिए
नि त…यो सुन्दा मलाइ कम्ता पीर
लाग्या हो त?
.
.
.
शेरे तेइ सेन्टिप्ल्याट
0 comments:
Post a Comment