आईपुगेछ।
बिर्खे- यो खांदा के हुन्छ?
सेरे- दिमाग तेज हुन्छ?
बिर्खे - भएन भने नी?
सेरे- एक किलो चामल मा कति दाना हुन्छ?
बिर्खे- थाहा छैन।
सेरेले एउटा अंगुर बिर्खेलाई
खुवायो अनि खाईसके पछि
सेरे- एक दर्जन
केरा मा कति ओटा केरा हुन्छ?
बिर्खे- 12ओटा।
सेरे- देखीस् एउटा खांदै दिमाग
कति तेज भयो।
बिर्खे- एक किलो.. हैन दुई
किलो दिनुहोस्।
0 comments:
Post a Comment