हुन्छ गाँठे !
(जब केटीलाई किटनेप गर्छन गुन्डा हरुले)
.
हिरोइनः बचाऊ , बचाऊ
कोही छ -
.
.
हिरोः ओई छोड्दे त्यो
केटीलाई यदि तिमर लाई
ज्यान को माया छ
भने ?
.
.
गुन्डाः खुब हिरो बन्छस
एउटा केटीको साथमा
केटा हो ठोक साला लाई
.
.
.
एकछिन दरै फाइट पर्छ
हिरोले केटीलाई
बचाउँछ पनी,
.
.
गुन्डा हरु सबै सकिन्छन्
त्यस पछिको रोल -
.
.
हिरोले मुस्कान दिदैँ भन्छ
(तँपाई लाई ठुलै चोट
लागे जस्तो छ -
.
.
.
.
.
.
हिरोइनः त आँखिर के सोच्छस् हँ ?
आफुलाई हिरो भन्छस्
की ?
आफ्नो औकात मा बस
तँ आखिर गुन्डै त
होस् नी आईन्दा मेरो
पिछा गरिस् भने
मेरो दाईलाई भन्दिन्छु...........!
.
.
(बिचरा हिरो)
.
हैन फिल्म मा हिरोको
चाँही न्याय छैन की
क्या हो ?
0 comments:
Post a Comment