म तपाई सग भेटेर कुरा गर्न चाहन्छु Nepali Jokes केटि : हेल्लो सर, म तपाई सग भेटेर कुरा गर्न चाहन्छु, तपाई म सग भएको बच्चा को बाउ हो !! केटा : अम! तिमि रिया हो ? केटि : हैन केटा : अनु ? केटि : हैन केटा : परि ? केटि : हैन (कन्फिउज हुदै ),, म तपाई को छोरा को class teacher हो क्या,,, RELATED POSTS
0 comments:
Post a Comment