श्रीमती चाहिँ मुसा देखि डराउछ

मुसा -बिरालो
देखि डराउछ,

बिरालो- कुकुर
देखि डराउछ,

कुकुर -बाघ
देखि डराउछ,

बाघ- छोरा मान्छे
देखि डराउछ,

छोरा मान्छे -
श्रीमती देखि डराउछ,

अनि श्रीमती चाहिँ मुसा देखि डराउछ।
सक्की गो नि ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment