.
दुलहा र दुलही कोठामा बसेर गफ गर्न मात्र
लागेका थिए।
.
बाहिरबाट कसैले ढोका ढक्ढक्यायो। .
श्रीमानले ढोका खोल्यो।
.
साथीहरु रहेछ उसलाई गिज्याउन थाल्यो।
.
उसले साथीहरुलाई पठाएर भित्र पस्यो। .
तर
.
श्रीमतीलाई कही देखेन।
.
बाथरूम भित्र हेर्यो देखेन। .
अचम्ममा पर्यो।
.
जिस्किएर कही लुकेको होला भनेर पर्दा खोलेर
हेर्यो, अह देखेन।
.
अन्तिममा खाटमुनी हेरेको त
त्यँहा पो लुकेको रहेछ।
.
श्रीमान: किन यहाँ लुकेको?
.
श्रीमती: पुलिसले रेड
हानेको जस्तो लागेर।
0 comments:
Post a Comment