शेरे : हिजो राती मेरो छिमेकीमा एक
केटाले
उसको श्रीमती लाइ पिटी रहेको देखे !
!
मलाइ असहनीय भएर त्यही गएर
त्यो केटा लाइ " थुक्क नामर्द ,
केटा भएर
केटी माथि हात उठाउन्छ्स , हिम्मत छ
भने "
मर्द " सँग झगडा गर !! तँ
जस्ता नालायक
यो धर्ति को बोझ हो भनेर
गाली गरिदिए !
शेरे को साथी : अनि के
तेरो छिमेकी को झगडा बन्द भो ??
शेरे : खोइ त्यसपछि के भो थाहा भएन ,
मलाइ
होश आउँदा अस्पताल मा थिए !
0 comments:
Post a Comment