एम्बुलेन्स बोलाएर लिएर आइज

शेरे(लठेब्रो) छोरो पाएको १५
दिनमा बिदेश गयो ।
पाँच बर्षपछि घर फर्किएर
घरभित्र पस्नासाथ
श्रीमती अर्धनग्न
अवस्थामा रोइरहेकी थिइन् ।
शेरे :- के भो कोपिला ?
कोपिलाः मलाई हार्ट एट्याक
भयो, ऐया......।
शेरे हत्तपत्त
घरको तल्लो कोठामा झरेर
एम्बुलेन्समा फोन गर्नमात्र के
लागेको हुन्छ,
५ बर्षको उनको छोरो मन्जिल आएर
भन्योः
मञ्जिलः बाबा बाबा, नवराज अंकल
पल्लो कोठमा लुकेर कपडा लगाउँदै
हुनुहुन्छ ।
उ फोन भुइँमा राखेर दौडदै
श्रीमती भए ठाउँपुग्यो, हेर्यो र
अर्को कोठामा पुग्यो,
नभन्दै त्यहाँ उसैको मित्र
नवराजपनि अर्धनग्न
अवस्थामा कोठामा यताउता घुम्दै
थियो ।
शेरे :- (राता राता आँखा पार्दै)
साले, तँ कस्तो साथी होस् यार !
उता मेरो श्रीमतीलाई
हर्ट एट्याक भइरहेको छ । तँ भने,
केटाकेटी जस्तो कोठामा नांगै खेलेर
बसेको
छस्....... जा............एम्बुलेन्स
बोलाएर
लिएर आइज !




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment