धमला छाद्दै ति ठहरै

शेरे:मैले एस्तो दबइ अविस्कार गरेको छु जुन दबइ खाएपछि मानिसहरु साचो बोल्न थाल्छन

धमला:हो र?

शेरे:नपत्या त आफ़ै try गर्न

अनि शेरे ले सानो बोतलबाट दबइ निकालेर धमला बाबैलाइ पिउन दिएछ
धमलाले थोरै पिएर ओभेर बिचकेछ:
थु थु थु …छ्या…दबइ भनेर तैले मलाइ मुत ख्वाको?

शेरे:देखिस त?तैले साचो बोलिस,यो मुतनै हो

धमला छाद्दै ति ठहरै




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment