मलाइ असहनीय भएर त्यही गएर
त्यो केटा लाइ " थुक्क नामर्द , केटा भएर केटी माथि हात उठाउन्छ्स , हिम्मत छ भने " मर्द " सँग झगडा गर ! तँ जस्ता नालायक यो धर्ति को बोझ हो भनेर गाली गरिदिए !!
शेरे को साथी : अनि के तेरो छिमेकी को झगडा बन्द भो ?
शेरे : खोइ त्यसपछि के भो थाहा भएन , मलाइ होश आउँदा अस्पताल मा थिए !
0 comments:
Post a Comment