माया त मनको सुन्दरता संग हुन्छ

केटा : तिमि किन सधै मलाई पछ्याई
रहन्छौ ?
केटि : किनकि तिमि असाध्यै
राम्रो छौ त्यसैले ,अनि म तिमीलाई
माया पनि गर्छु
केटा: साच्चै हो ?...... तर
तिमीले उसलाई भेटे कि छैनौ र ? ऊ
म भन्दा झनै राम्रो छ नपत्याए हेर त
तिम्रो पछाडि...!
"केटि पछाडि हेर्छे तर
त्यहाँ कोहि देख्दैन"
केटि : तिमि म संग मजाक गरिरहेछौ ?
यहाँ मेरो पछाडि कोहि पनि छैन त ..
केटा :हैन , यदि तिमि मलाई साच्चै
नै माया गर्थ्यौ भने ,
तिमि पछाडि फर्केर
हेर्ने थिएनौ किन भने
माया भनेको अनुहारको सुन्दरतालाई
हेरेर गरिदैन .. .माया त
मनको सुन्दरता संग हुन्छ !!





    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment