Single Single आइज भन्न जान्दिन

मेरो केटी साथी किन हुँदैनन् भन्ने
कुरा बल्ल आज थाहापाए
किनकी
म..........
पाइन्ट काटेर लाउँन जान्दिन
गाँजा तान्न जान्दिन
थोक्रो बोरा जस्तो T-Shirt लाउन
जान्दिन
कपाल पालेर जोगीको जस्तो बनाउन
जान्दिन
रक्सी खाएर गफ हान्न जान्दिन
खल्तीमा पैसा होस् या नहोस्
केटीको अगाडी गफ जोत्न जान्दिन
चोर जस्तो अर्काको घर घर ढुल्दै हिन्न
जान्दिन
आफ्नो ज्यान सुकाएर बाँस जस्तो भई सक्यो
तर पनि ओई आइज single singleभन्न जान्दिन
ओई केटा हो आज ज्याप हुन मन लागेको छ
यार भन्न जान्दिन
केटीहरुको अगाडी कसले केही भन्यो भने ओई
त हिरो भाको भन्न जान्दिन ...!!




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment