हकिमको कोठा बाट

एउटा सेक्सी सेक्रेटरी आफ्नो हकिमको कोठा बाट
रिसाउदै बाहिर निस्किन्छे
अनि उसका साथीहरुले सोध्छन :
के भयो तिमीलाई?? अगी भित्र जादा त धेरै
खुसि हुदै जादै थियौ त?
उनले भनिन: हाकिमले आज
राति फ्री छौ भन्यो अनि मैले पनि खुसि हुदै
या स्योर फ्री छु भने
साथीहरु: अनि?? .
.
.
.
.
.
.
सेक्रेटरी : अनि के हुनु साला कुकुरले ४५ पेज
टाइप गर्न दियो नि.......



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment