एकदिन सरले चुरोटको असर देखाउन ..एउटा किरालाई चुरोटको धुवा भएको बट्टामा राखेछ.. बट्टामा राखेको एकछिन् मै त्यो किरा मरेछ ….
अनि सरले हास्दै बिधार्थीहरुलाई सोधेछ
सर : बाबुहरु तिमीहरुले यो कुराबाट के पाठ सिकेउ ??
सबै बिधार्थीहरु एकै स्वर मा
“सर यहि कि चुरोट खायो भने पेट को किरा मार्छ ”
बिधार्थीहरुको कुरा सुने बितिकै सर त्यही ढलेछ!!!!
0 comments:
Post a Comment