शेरे र प्रेमिका sere प्रेमिका: तिमीहरु कती भाई?? शेरे : हामी ५ दाई भाई, किन?? प्रेमीका तिम्रो बाउको काम छैन कि के हो? सेरे: ( रिसाउँदै) अनी तिम्रो नि?? प्रेमिका : म यक्ली छोरी। सेरे: तिम्रो वाउको दम छैन कि के हो??????? . प्रेमिका बेहोस........... RELATED POSTS
0 comments:
Post a Comment