पसलबाट कण्डम किनेर ल्याएको छु

शेरे : साहुजि मलाई एउटा क*डम
दीनुस त!

म मेरी प्रेमिकाको घरमा डिनर
खान जादैछु ।
पसलेले एउटा क*डम दीएर पठाएछ


शेरे फेरी फर्केर ,,
साहुजी मलाई एउटा अर्को कण्डम
दीनुस न!

मेरी प्रेमिकाकि बहिनि पनि छन

पसलेले अर्को कण्डम दीएर पठाएछ


एकछिन पछि शेरे फर्केर आएछ ।

शेरे : साहीजि मलाई एउटा अर्को
कण्डमको पनि आबस्यकता पर्न
सक्छ.

किनकि मेरी प्रेमिकाकि आमा पनि
धेरै राम्रि र sexy लाग्छिन ।

पसलेले अचम्म मान्दै कण्डम दीएछ ।

शेरे सरासर प्रेमिकाको घर
गयो ।

सबैजना रमाईलो सँग गफ गर्दै थिए

त्यतिकैमा प्रेमिकाको डेडि भित्र
पसेछन ।

एक्कासि माहोल चेन्ज भयो ।
शेरे टाउको निहुराएर
प्रार्थना गर्न थाल्यो ।

प्रेमिका शेरे सँग :
एक्कासि तपाँईलाई के भयो ।
प्रेमि(शेरे) (प्रेमिकाको कानमा) :
ति बुढा
तिम्रा बुवा हुन भन्ने मलाइ
थाहाथिएन ।

प्रेमिका : किन के भयो र ?

शेरे : मैले उहाँको पसलबाट कण्डम
किनेर ल्याएको छु !




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment