केटी:प्रिय तिमि मेरो
भरमा म तिम्रो भरमा "
कति बस्नु यो समाजको डरमा "
आउ बरू मलाई भेट्न मेरो घरमा !!!
.
केटा केटीलाई भेट्न जान्छ तर
ढोकानेर केटीको बाउलाई
देख्छ अनि sms reply गर्छ
.
केटा: नझस्काउ प्रिय मेरो
मुटुमा आलो घाउ छ
झ्यालबाट हेर प्रिय आज
तिमिलाई भेट्ने मेरो दाउ छ ,
ढोका बाटै आउँने थिएँ तर
ढोकानेर तिम्रो बाउ छ !!!
.
केटी : - खाने मुखलाई
जुङ्गाले कहिलै छेक्दैन"
साँच्चो मायाँ अमर हुन्छ कसैले मेट्दैन "
झ्याल बाट किन ढोकाबाटै आउ प्रिय
मेरो बाउले आँखा देख्दैन !!!
0 comments:
Post a Comment