भएको दसैँ र तिहार सम्बन्धमा रोचक
कुराकानी पढ्नुहोस -
प्रेमिका - प्रिय यो आउने दशैमा मलाई के गिफ्ट गर्छौ
प्रेमी - डियर हामी लिम्बुले दशैँ मान्दैनौ नि |
प्रेमिका - how funny किन र नमानेको?
प्रेमी - किनकि राक्षस हाम्रो पुर्खा लाई मारेको दिन रे
|
प्रेमिका - how funny राक्षस पुर्खा अरे किन
खाली नराम्रो नराम्रो छानेको?देवताहरु किन
नछानेको?
प्रेमी - खोइ त्यसै भन्छ | त्यसैले दसैँ नमान्नु अरे |
प्रेमिका - how funny अनि भनेपछि दसैमा केहि गर्दैन ?
कस्तो बोरिङ्ग हुदोरहेछ है?
प्रेमी - होइन मासु भात
खाईन्छ ,दक्षिना लिईन्छ ,टिका मात्र लगाई दैन |
प्रेमिका - how funny दसैमा मासुभात खाने?
दक्षिना लिने तर दसैँ नमनाउने ?
प्रेमी - डियर हामी जनजाती हरु त यसरीनै मान्छौ |
प्रेमिका - how funny आखिर गोप्य रुपले मान्नु त
मान्दा रहेछौ नि? तिहार पनि मान्दैनौ होलानी ?
प्रेमी - डियर तिहार त भब्य रुपले मान्छौ |
प्रेमिका - how funny दसैँ नमान्ने रे तिहार चै मान्ने रे
के यमराज तिम्रो मामा पर्दैन र?
प्रेमी - यहाँ त मामा लाई मारेको छैन
नि डियर ,अनिफेरी देउसी भैली मा ओभर पैसा कमाईन्छ
|
प्रेमिका - how funny के देउसे भैलेमा पैसा कमौनुनै
तिहार चाही मानेको जस्तो छनी?
प्रेमी - हे हे हे ...मलाई पनि तेस्तै लाग्छ दियर |
प्रेमिका - how funny तिमीहरु त लास्ट
अवसरबादी हुदो रहेछौ ,अब देखि break up
0 comments:
Post a Comment