अक्षर मात्र आउदो रैछ।
no,yes thanks,खुब घमण्ड गर्दो रैछ।
सबै सँग englisg आउन्छ भनेर बुढाको छिमेकमै एक
हत्या भयो रैछ।tl।
पुलिस आएछन छानबिन गर्न र
बुढालाई हर्पादै सोधेछन।
पुलिसः यो हत्या तेलै गर्याहोस?
बुढोः yes
पुलिसःत्यसो भा हिड जेलमा
बुढोःNO
पुलिसले जेल हालेपछि
बुढोःthanks .
जेलमा पढेपछि बुढोले मनमनै सोच्यो,
आम्मै! मैले त तिन अक्षर english को मात्रै
जानेको थिए जेल हाले , पुरै english
जान्नेलाई त फासिमै चढाउन्छन कि क्या हो
आबुई म त बचे पो भन्दोरैछ !!
0 comments:
Post a Comment