किन्ने चाहि केइ हैन है,तेत्तिकै……
यो के हो?
त्यो के हो?
उ त्यो देखाउनुस न pink color को…
साथिलाइ सोध्दै:यो कस्तो छ?
आमोइ नि…उ त्यो पो राम्रो रहेछ त
Aweee...मलाइ त यो पो कस्तो मन पर्यो
तलाइ येस्ले कस्तो match गर्छ
आहा…।त्यो कुर्थाको कस्तो मिठो color है?
यो कति को हो?
अनि तेस्को चाहि दाम कति हो नि?
आपुइ महंगो पो रहेछ त
पाच घण्टा यसरी नै बित्छ…
केइ किन्ने चाहि हैन ……
अन्तिम मा चट्पटे खादै भैयालाइ:अझै दुइटा जति हरियो खुर्सानि र आधा कागति काटेर हाल्देउ त भैया
फ़ेरि पानिपुरी नि हसुर्दै:भैया खै अलिकती पानि फ़ेरि थपिदेउ न
तेस्पछि FB मा स्ट्याटस लेख्छन
"Enjoy shopping a lot with my friends..."
अनि भन्नै नपर्ला उहि त हो नि,बोकाहरु तछाड मछाड गर्दै आत्तिदै कमेन्ट्स गर्न थाल्छन्…मानौ पहिलो कमेन्ट्स गर्नेलाइ चाहि नेपाल सरकारले रिचार्ज कार्ड उपहार देला झैं!
0 comments:
Post a Comment