गाडीको नम्म्बर प्लेट अनुसार

राजेश दाई :- हैन हो शेरे गित गाउँदै
कता लागीस?
शेरे:-दाई मुग्लान जान लागेको!
राजेश दाई:किन?
शेरे:- दाई बुढिसँग झगडा पर्यो अनि,
साँच्चै
एउटा कुरा यो श्रीमतीलाई फकाउने
कुनै IDEA
छैन भन्या, लौ न बताईदिनु पर्यो!
राजेश दाई:-भाई बटौलीमा गएर
राती साडी किनेर देउ न पट्टि त
हाल्छे नि !
शेरे:-आहा रातो साडी, दाई रातै
साडी चाहीँ किन?
राजेश दाई:श्रीमती भन्या निजी,
निजी भन्या प्राईभेट, प्राईभेट
गाडीको नम्बर प्लेट हेर्न रातो हुन्छ
कि हुन्न!
शेरे:- ए गाडीको नम्बर प्लेट अनुसारै
हो!
राजेश दाई:-हो!
शेरे:-साँच्चै हो?
राजेश:- साँच्चै हो भन्या!
.
.
.
.
.
.
शेरे:-गाडीको नम्म्बर प्लेट अनुसार
भए,
कालो साडी लाउने जति सबै
भाडाका श्रीमती,
सेतो साडी लाउने जति सबै
सरकारी श्रीमती ?




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment