क्याट्रीना क्याफ को सेक्सी फोटो

आज शेरेले आफ्नो छोरोको तलासी लीएछ

गोजीबाट चुरोट, गुट्का, बलवान
खैनी,
क्याट्रीना क्याफ को सेक्सी फोटो र
केटीहरुको फोन नम्बर भेटीयो !
शेरेलाई अत्ती रसी उठ्यो र छोरोलाई
एक दुई
लात हाँन्यो...
अनी भन्यो : कहीले देखी गरीराछस्
यो सब ?
छोरो रुदै भन्यो : बुबा आज मैले झुक्कीयर
तपाँईको ज्याकेट लगाएछु.....!"




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment