म पनि स्कूल बसको ड्राइभर हुन्थे

आजको सबैभन्दा झकास तथा खत्रा जोक्स।
स्कूल बसमा ड्राइभर भन्दा पछाडी बसेको
एउटा बच्चा एक्लै गफ गरिरहेको थियोtl...
-
-
-
यदि मेरो मम्मी हत्तिनी अनि बाबा
हात्ती भएको भए...
म सानु हात्ती हुन्थे
हाहाहाहा
यदि मेरो मम्मी बाघिनी अनि बाब बाघ
भएको भए ....म सानु बाघ हुन्थेtl
हाहाहाहा
यदि मेरो मम्मी चरी अनि
मेरो बाबा चरा भएको भए .
...
म सानु चरा हुन्थे
हाहाहाहा
(बच्चाको फतफत सुनेर ड्राइभरलाइ रिस उठ्छ )
ड्राइभर: यदि तेरी आमा बोक्सी र तेरो बाउ
चोर भएको भए के हुन्थिसनि ?
बच्चा : म पनि स्कूल बसको ड्राइभर हुन्थे ....




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment