FACIAL BEAUTY Nepali Jokes बिहेका लागि केटा/केटी माग्न जाँदा: केटीहरु जतिसुकै पढेका भएपनि लास्टमा हेर्ने भनेको तिनीहरुको FACIAL BEAUTY नै हो क्यारे ।tl। . केटाहरु जतिसुकै कुरुप भएनि लास्टमा हेर्ने भनेको तिनीहरुको पढाई/जागिर नै हो क्यारे ।tl। सहि लागे LIKE ठोकम । RELATED POSTS
0 comments:
Post a Comment