ट्राफ़िक तेइ सेन्टिप्ल्याट

शेरे मातेर सडक मा टिल्ल भएर राम्ररी हिड्न पनि सकिरहेको थिएन।
.
.
ट्राफ़िक:किन येत्ति धेरै रक्सि घिचेको ह?
.
.
शेरे:मजबुरी थियो हजुर
.
.
ट्राफ़िक:(सहानुभूति देखाउदै)तेस्तो के मजबुरी पर्यो नि तिमीलाइ?म केइ मद्दत गर्न सक्छु कि?
.
.
.
.
.
.
.
.
.
.
.
.
शेरे:बोत्तल को बिर्को नै हरायो,नत्र घर गएर पिउने बिचार थियो
.
.
ट्राफ़िक तेइ सेन्टिप्ल्याट ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment