एउटा मुसो खसेछ …
मुसो :- बचाऊ , बचाऊ कोहि छ .?
बिरालो :- म्याऊ , म्याऊ ... ...
मुसा :- बिरालो दाई मलाई बचाऊ ,
मलाई यो जांड को घ्याम्पो बाट निकाल
म
जांड मा डुबेर मर्न चाहन्न . बरु मलाई बाहिर
निकालेर खाऊ,
यो मेरो बाचा भयो तिमि संग please
help ...
बिरालो ले बडो मुस्किलले मुसोलाई जांड
को घ्याम्पो बाट निकालेछ ..
निस्किने बितिकै मुसो खुरुरु दुलो भित्र
छिरेछ ...
बिरालो ( रिसाउदै ):- साले
मुसा अघि बाचा गरेको होइन , बाहिर
आइजो म
तलाई खान्छु ...
मुसो ( दुलो भित्रबाट ):- ओ ,
बिरालो दाई अघि जांड
खाएको बेलामा के के
भनियो के के अब तिमि आफ्नो बाटो लागे
हुन्छ .. mind नगर ल ..
राधे राधे .....
0 comments:
Post a Comment