श्रीमानले पिटेको कारण

 श्रीमानले पिटेको कारण
श्रीमती आफ्नो माइतीमा गएर बुबासँग
गुनासो पोखिन् !
छोरीको कुरा सुनेर बाउ बूढो रिसले
चुर-चुर भएर ठुलो स्वरले छोरीसँग
सोध्यो - तँलाई कहाँ पिट्यो ?

छोरीले गाला देखाउँदै भनिन् -

मेरो बायाँ पट्टिको गालामा हिर्काए.. ।

छोरीको जवाफ पाउने बित्तिकै, जोडले
दायाँ पट्टिको गालामा हिर्काएर भने -अब
घर गएर तेरो श्रीमानलाई भनि दे कि,

उसले मेरो प्यारी छोरीलाई पिट्यो -
त्यसै कारणले, मैले पनि उसको श्रीमतीलाई
पिटेर बदला लिएँ ।




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment