मालीक नोकर सेरे संग कुरा गर्दै

मालीक नोकर सेरे संग कुरा गर्दै
..
..
..
मालिक - हैन सेरे पहिला पहिला त तंलाई
पिट्दा खुब म संगै झगडा गर्थिस, ।tl।

आज भोलि त जति पिटाई
गरे नि तं चुपचाप बस्छस। हैन तैंले रिस
कसरी कन्ट्रोल गर्छस् हं?

सेरे- जब मलाई एक दम रिस उठ्छ तब म ट्वाईलेट
साफ गर्न जान्छु अनि रिस् मर्छ।tl।

मालिक - हैन ट्वाईलेट सफा गर्दा रिस
चाहीं कसरी मर्छ नी?tl?

सेरे- पापी बुढा, म तिम्रै टुथ ब्रस ले ट्वाईलेट
सफा गर्छु। . .




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment