500 रुपैयाँको कोठामा

एकदिन धुर्मुसे कोठा खोज्दै
घरबेटी शेरेकहाँ पुग्छ र धुर्मुसेले शेरेलाई सोध्छ।
धुर्मुसे : शेरे दाई
तपाईंको घरमा कोठा खालिछ?
शेरे : किन नहुनु भाई खाली छनी ।
धुर्नुसे : अनि कोठाको भाडा कती हो ?
शेरे : जम्मा 500 रुपैयाँ हो भाइ ।
धुर्मुसे : उसो भए कोठा हेर्न मिल्छ ?
शेरे : किन नमिल्नु हेर्नुन ।
अनी धुर्मुसेले कोठा हेर्छ तर कोठामा भने
मुसाको दुलोइ दुलो हुन्छ र धुर्मुसेले सोध्छ।
धुर्मुसे : ओ दाई यो कोठा मात मुसा नाच्छ
क्या हो ?
शेरे : तेरो टाउको ! 500 रुपैयाँको कोठामा
मुसा ननाचे रेखा थापा आएर नाच्छे त....




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment