माया गर्थियो । एकदिन उ हिम्मत गरेर
त्यो केटी भएको ठाउँमा गयो र भन्यो:-
केटा :- हेल्लो...
केटी :- हाइ...
केटा:- के छ तिम्रो खबर ?
केटी :- म ठिकै छु,अनी तिमी ?
केटा :- म पनि ठिकै छु । तिमी सँग केहै भन्नु
थियो ।
केटी :- भन न ।
अनी...
केटा :- म तिमीलाई मन पराउछु, के
तिमी पनि मलाई मन पराउछौ ??
केटी :- No
केटा :- म तिमीलाई धेरै
माया गर्छु,तिमी मेरो संसार हौ ।
केटी :- सरी,मा तिमीलाई घ्रिणा गर्छु,मन
पराउदिन यस्तो वाइयात कुरा म सँग नगर
।
केटाको आँखा भरी आसुँ आउछ अनी दुखी भएर
आँखा भरी आसुँ लिएर त्यहाँ बाट जान्छ ।।
२ दिन पछी पढ्नको लागि केटी त्यो ठाउँ
छोडेर अन्तै जान्छे ।
केटा सधैं त्यो केटीको यादमा मन मनै
तड्पिन थाल्यो ।
तर अरुको सामु झुटो हासो हाँस्दै,
त्यो केटीको यादमा मन मनै रुदै दिनहरु
बिताउन थाल्यो । २४ सै
घण्टा त्यही केटीलाई मात्र याद गर्थियो ।।
जब एक दिन उस्को साथी उस्को घर
आयो उस्को साथीले उस्को सबै
कुरा थाहा पायो अनी केटालाई सोध्छ :
साथी :- जब उस्ले तलाई मन पराउदिन भने
त किन उस्को यादमा आफ्नो हालत
यस्तो बनाउछस ? तलाई मन
पराउने,माया गर्ने अरु भेटी हाल्छस नि ।।
तब केटाले एउटा उत्तर दियो जुन सुनेर
उस्को साथी को शिर झुक्यो
केटाले भन्यो :- पाएर त सबैले माया गर्न
सक्छन तर गुमाएर पनि कसैलाई चाहनु,
र यती धेरै माया गर्नु नै साँचो माया हो ।
यो माया भन्ने चिज यस्तै हो ।
0 comments:
Post a Comment