शेरे एउटा केटी सँग :

शेरे :- म सँग घुम्न जान्छौँ ?
.
केटी :- कता लान्छौ हौ?
.
शेरे :- तिमी जता भन्छौ त्यहीँ जाम ।।
.
केटी :- ओके तेसो भय जाम shopping गर्न
.
.
.
.
शेरे:- कसम दिदी मैले त मजाक पो गरेको त !!!




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment