3 Idiots फिल्म हेरेर के शिक्षा पायौ ?

मिस : ‘3 Idiots’ फिल्म हेरेर तिमीहरूले के शिक्षा पायौ ?
सुमित : मिस यहि कि ईन्जिनियरिङ पढेर नि MBBS को केटी पट्टाउन सकिन्छ !
मिस : Shut Up ! Get out !
बिवेक : मिस म भनौं ?
मिस : अँ भन !
बिवेक : मिस कलेजको पहिलो दिन कट्टु अवश्य लगाउनुपर्छ !
मिस : Class बाट बहिरा निस्की !!!
शेरे  : मिस मिस ! म भन्छु है ?
मिस : तिमी अलि राम्रो जस्तो छौ, तिमीले सही भन्छौ होला, ल भन !
शेरे : मिस, डाक्टर बाहेक ईन्जिनियर ले पनि Delivery गराउन सक्छ !
मिस : फटाहा केटा, निस्किहाल क्लासबाट !
लिजा : मिस म भनौं ?
मिस : ओके, भन !
लिजा : फ्रेन्च किस खाँदा नाक बीचमा आउँदैन!!!
मिस ठाउँ को ठाउँ सेन्टिफ्लाट...........




    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment