बिचरो साहुजी ठाँउको ठाँउ ठहर

सेरे: साहुजी एक किलो जलेबी जोख्नुस्|
 पसले:जोखे अरु के दिउ ?
सेरे: अरु एक
किलो पेडा जोख्नुस|
पसले: जोखे भन्नुस अरु के
दिउ ??
सेरे: एक किलो रसबरी पनि जोख्नुस्
पसले: खुशी हुदै,
यति मात्रै ??
सेरे: के को यति मात्रै,त्यो जलेबी पेडा रसबरी एउटै
भाडोमा हाल्नुस अनि एक
किलो दहि आधा किलो चिनी र एक लिटर
दुध हालेर मज्जासँग मुछ्नोस्।
पसलेले पनि खुशी हुदै सेरेले जे जे भन्छ त्यही गर्दै
गयो। सबै एकैठाँउमा हालेर मुछिसकेपछि सेरेले
हात थाप्दै भन्यो|
सेरे: अलिकति यहाँ हाल्नुस त चाखौँ पसलेले
चाख्नको लागी सेरेको हातमा हाली दियो।
सेरेले पनि चाखिसकेर जिब्रो फट्कार्दै
भन्यो,
सेरे: वाह क्या मिठो भएछ! खै पाँच
रुपियाको देउ त साउजी .
बिचरो साहुजी ठाँउको ठाँउ ठहर.....



    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment